close

काठमाडौं । सोमवार साँझदेखि सामाजिक सञ्जाल फेसबुकमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को कमेन्ट र पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीकाे पोस्टमा आएका रियाक्सनको चर्चा भइरहेको छ । फेसबुकमा बालेन वा केपी ओली सर्च गर्‍यो भने...