close

काठमाडौं । अनलाइन मार्फत यौन व्यवसाय गर्ने गिरोहका थप दुई जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीका टोलीले आइतबार काठमाडौंबाट थप दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा काभ्रेपलान्चोक भएका हाल काठमाडौं लाजिम्पाट ब...