close

काठमाडौं । संयुक्त राज्य अमेरिकाले सन् २०२४ का लागि खुलाएको ईडीभी (इलेक्ट्रोनिक डाइभर्सिटी भिसा) लट्रीको नतिजा सार्वजनिक भएको छ । तर, नतिजा सार्वजनिक भएको १० मिनेटमै नतिजा जाँच गर्ने वेबसाइट डाउन भएको छ । अमेरिकी राज्य विभागको कन्सुलर मामिलाको फेसबुकबाट एक पोस्ट...