close

काठमाडौं । सामाजिक सञ्जाल टिकटक मार्फत महिलाको चरित्र हत्या गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । चितवन प्रहरीको सहयोगमा साइबर ब्युरोको टोलीले बुधबार विजय लामा भन्ने डम्बर बहादुर तामाङलाई पक्राउ गरेको हो । उनले सामाजिक सञ्जाल टिकटकमा पीडितको फोटो र भिडिओलाई...