काठमाडौं । के तपाईँकाे फेसबुक अकाउन्ट सुरक्षित छ ? फेसबुकमा कस्ता सुरक्षाका विधि अपनाउनु भएकाे छ ? अधिकांश ह्याकिङ घटना प्रयाेगकर्ताकै असावधानीका कारण हुने गरेका छन् । यसर्थ प्रयाेगकर्ता जिम्मेवार हुन सके सम्भावित जाेखिमबाट बेलैमा बच्न सकिन्छ । यसै सन्दर्भमा...
