काठमाडौं । यदि तपाईंको फोन हराएर अफ भयो भने भेटिने कुरा लगभग असम्भव जस्तै हुन्छ । हुन त एन्ड्रोइडमा यस्ता थुप्रै तरिका छन्, जसको सहायताले हराएको फोन ट्रयाक गर्न सकिन्छ । तर, यस्ता तरिका प्रयोग गर्दा हराएको फोन अफ छ भने काम गर्दैनन् । यसो त एप्पलका डिभ...
