close

काठमाडौं । गएकाे जेठ महिनामा मात्रै नेपालमा झण्डै तीन हजार विद्युतीय गाडी भित्रिएका छन् । भन्सार विभागले हालै सार्वजनिक गरेको तथ्याङ्क अनुसार जेठमा दुई हजार ९६८ विद्युतीय गाडी भित्रिएका हुन् । याे सङ्ख्या आर्थिक वर्ष २०८०/८१ अन्तर्गत पछिल्लाे ११ महिना भित्र...