close

काठमाडौँ । डिजिटल वालेट खल्तीले आफ्ना ग्राहकका लागि प्रिमियम फिचर सार्वजनिक गरेको छ । दैनिक खल्तीबाट कारोबार गर्ने ग्राहकलाई लक्षित गर्दै प्रिमियम फिचर सार्वजनिक गरिएको कम्पनीले जनाएकाे छ । 'खल्ती मेम्बरशिप' यसअन्तर्गत 'खल्ती प्रो' र 'खल्ती क्लब...