close

काठमाडौं । नागरिक एपमा ब्लु बुक र सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) लिङ्क गर्ने सुविधा छ । तर, एपमा भएको ब्लु बुक वा सवारी चालक अनुमतिपत्र देखाउँदा ट्राफिक प्रहरी मान्दैनन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले नागरिक एपमा भएका कागजातल...