काठमाडौं । नेपाली डोमेन डटएनपी (.np) मै खुलेआम सञ्चालनमा रहेको पोर्न वेबसाइट काण्ड डटकम डटएनपी बन्द भएको छ । गएको मङ्गलबार टेकपानामा उक्त वेबसाइटबारे समाचार प्रकाशन भएपछि सञ्चालकले आफैँले वेबसाइट बन्द गरेका हुन् । यद्यपि तत्काललाई वेबसाइटमा भएका सामग्री लुकाइएको...