काठमाडौँ । पछिल्ला केही दिनदेखि विभिन्न कम्पनीहरूले सामाजिक सञ्जाल प्लेटफर्ममा माफी माग्दै ‘अफिसियल अपोलोजी स्टेटमेन्ट’ सार्वजनिक गरिरहेका छन् । कम्पनीको लेटरहेडसहित आधिकारिक जस्तो देखिने ती वक्तव्यमा कम्पनीहरूले ग्राहक तथा सुभेच्छुकलाई सम्बोधन गरेका छन् ।...
