काठमाडौँ । नेपाल टेलिकमको जारी बिलिङ खरिदसम्बन्धी ठेक्का प्रक्रियामा कैफियत देखिएको अध्ययन समितिले निष्कर्ष निकालेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलद्वारा पूर्वसचिव मणिराम गेलालको संयोजकत्वमा गठित अध्ययन समितिले ठेक्का प्रक्रियामा सार्वजनिक खरिद ऐनको उ...
