close

काठमाडौँ । बैंकिङ कसुरको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनसहित तीन जनालाई पक्राउ गरेको छ । आइतबार बैंकको केन्द्रीय कार्यालय बिजुलीबजार पुगेको सीआईबीको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्र...