काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान समेत रहेका लेग स्पिनर सन्दीप लामिछानेको समर्थनमा उत्रिएका सामाजिक सञ्जाल प्रयोगकर्ताले एक युट्युब कार्यक्रममा सहभागी महिला इन्फ्ल्युएन्सरमाथि साइबर आक्रमण गर्न थालेपछि प्रहरीले यस्तो कार्यमा संलग्नलाई कानुनी कारबाही हुन सक्...
