close

काठमाडौँ । नेपालको सबैभन्दा ठुलो क्रिकेट फ्रेन्चाइज लिग नेपाल प्रिमियर लिग (एनपीएल) को ‘अफिसियल न्युज पार्टनर’ बनेको डाफा न्युज अनलाइन सट्टेबाजी (बेटिङ)को प्रचार गरेको आरोपमा विवादमा तानिएको छ । समाचारको आडमा बेटिङ प्लेटफर्मको ‘सरोगेट विज्ञापन&rsq...