close

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको विज्ञान तथा प्रविधि संस्थान (आईओएसटी) ले पहिलो पटक अप्टिकल मार्क रिडर (ओएमआर) मसिनबाट उत्तरपुस्तिका जाँच गर्ने तयारी गरेको छ । आगामी २२ र २९ कात्तिकमा हुने बीएससी सीएसआईटी र बीआईटीको प्रवेश परीक्षामा आईओएसटीले पहिलो पटक ओएमआर...