close

काठमाडौँ । अहिलेको डिजिटल युगमा स्मार्टफोन हाम्रा लागि अति उपयोगी भए पनि सामाजिक सञ्जाल, भिडिओ, गेम र संसारभरका सूचनाहरूमा तत्काल पहुँचका कारण यसलाई नचलाई राख्न गाह्रो भइरहेको हुन्छ । धेरै प्रयोगकर्ताहरू आफ्ना प्रियजनहरूसँग समय बिताउन, कुनै महत्त्वपूर्ण कार्यमा ध्य...