काठमाडौं । भारतीय रेफ्रिजेरेटर ब्रान्ड गोदरेजले दशैं तिहारलाई लक्षित गर्दै ‘क्यास सर्प्राइज’ योजना सार्वजनिक गरेको छ । कम्पनीले गोदरेजका होम अप्लायन्स खरिद गर्दा आकर्षक क्याश ब्याक र उपहार उपलब्ध गराउने भएको हो । यो योजनाबाट ९ भाद्रदेखि सीमित अवधिका नेपालभरका ग्राहक...