close

काठमाडौं । ईसेवा मनि ट्रान्स्फर र मलेसियाको सीबीएल मनि ट्रान्स्फरबीच रेमिट्यान्स भुक्तानी सम्बन्धमा सम्झौता भएको छ । यो सम्झौतासँगै मलेसियामा बसोबास तथा काम गर्दै आएका नेपालीहरूले सीबीएल मनि ट्रान्स्फरका १५ शाखा वा मोबाइल एपबाट नेपालमा रेमिट्यान्स पठाउन सक्नेछन् । ...