काठमाडौं । एटीएम मसिन फोड्न खोज्ने एक भारतीय युवक पक्राउ परेका छन् । वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट खटिएको प्रहरी टोलीले मङ्गलवार मध्यरात पोखरा महानगरपालिका वडा नं ८ सभागृह चोकस्थित नबिल बैंकको एटीएम मसिन फोड्न खोज्ने २० वर्षीय बबि ठाकुरलाई पक्राउ गरेको हो । ...
