close

काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चिनियाँ प्रविधि कम्पनी ह्वावेको रिसर्च सेन्टर गरेका छन् । चिनियाँ समकक्षी ली छ्याङको निमन्त्रणामा एक साता लामो चीन भ्रमणमा गएका प्रधानमन्त्री प्रचण्डले ह्वावेको कार्यालय भ्रमण गरेको तस्विर सार्वजनिक भएको हो ।&nbs...