काठमाडौं । डिश मिडिया नेटवर्क र नेपाल क्रिकेट संघ (क्यान) बीच ओमानमा हुने आईसीसी क्रिकेट विश्वकप लिग २ का खेलहरू प्रत्यक्ष प्रसारण गर्ने भएको छ । यसका लागि क्यान र डिशहोमबीच सम्झौता भएको छ । उक्त सम्झौतामा डिश मिडिया नेटवर्कका तर्फबाट प्रबन्ध निर्देशक सुदीप आचार्य र क्...