काठमाडौं । अब नेपालमा पेटीएम र गुगल पे जस्ता डिजिटल वालेटबाटै भुक्तानी गर्न सकिने भएको छ । नेपाल स्थित गेटवे पेमेन्ट सर्भिस प्रालिले युनिफाइड पेमेन्ट इन्टरफेस नेपालमार्फत यस्तो सेवा सञ्चालनमा आउने भएको हो । त्यसका लागि गेटवे पेमेन्ट सर्भिस प्रालिले भारत स्थित एनपी...