close

काठमाडाैं । एनआईसी एसिया बैंकले साना तथा मझौला व्यवसायीका लागि एपीआई इन्टिग्रेसन नगरी लिंकबाटै डिजिटल भुक्तानी लिन सकिने गरी ‘क्विक पे’ सेवा सुरु गरेको छ । याेसँगै यस्तो खालको सेवा सुरु गर्ने एनआइसी एसिया बैंक नेपालको बैंकिङ क्षेत्रमै पहिलो भएको छ । हस्पिटा...