close

काठमाडौं । भुक्तानी सेवाप्रदायक ईसेवाले आफ्नो प्लेटफर्मबाट फ्लाइट टिकेट खरिद गर्दा शतप्रतिशत क्यासब्याक दिने अफर ल्याएको छ । यसअन्तर्गत काठडमाडौंदेखि विराटनगर र विराटनगरदेखि काठमाडौंको टिकेट खरिदमा कम्पनीले शतप्रतिशत क्यासब्याक (३ हजार रुपैयाँसम्म) दिने भएको हो । ...