close

मोबाइल तथा इन्टरनेट बैंकिङ मार्फत गरिने कारोबारको सीमा बढेको छ । राष्ट्र बैंकले क्यूआर कोड समेतको मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङमार्फत मर्चेन्टलाई गरिने भुक्तानी तथा अर्को खातामा गरिने रकम ट्रान्सफरको सीमा बढाएको हो । नयाँ व्यवस्था अनुसार मोबाइल बैंकिङ बैंकिङ मा...