काठमाडौं । नेपाल क्लियरेन्स हाउस लिलिटेड (एनसीएचएल) ले स्थानीय पालिकाको राजश्व नेपालपे क्यूआरमार्फत भुक्तानी गर्ने सेवाग्राहीलाई विशेष अफर उपलब्ध गराउँदै आएको छ । एनसीएचएलले १४ कात्तिकदेखि नेपालपे क्यूआर स्क्यान गरी स्थानीय तहको राजश्व भुक्तानी गर्ने सेवाग्राहीलाई १० ...