close

काठमाडौं ।  ई-सेवाको एप शुक्रबार अपरान्ह ५ बजेदेखि प्ले स्टोरबाट गायब भएको छ । नेपालकै ठूलो डिजिटल भुक्तानी सेवा प्रदायकको एप यसरी प्ले स्टोरबाट गायब हुँदा धेरैको ध्यान यसले केन्द्रित गरेको छ । हुन त यो त्यति ठूलो समस्या भने होइन । यसअघि खल्ती, आईएमई पे लगाय...