काठमाडौं । नेपालको सबैभन्दा ठूलो ईकमर्श प्लेटफर्म दराज नेपालले अनलाइन भुक्तानी लिन सुरु गरेको छ । अनलाइन अर्डरमा विभिन्न सामग्रीको डेलिभरी सेवा दिँदै आएको दराजबाट सामान खरिद गर्दा अबदेखि ईसेवाबाट भुक्तानी गर्न सकिने भएको हो । यस अघि दराजको सामान अर्डरमा कार्ड ...