काठमाडौं । नागरिक लगानी कोषले आफ्ना लगानीकर्तालाई उपादान तथा अन्य सुविधा अनलाइनबाटै भुक्तानी दिने भएको छ । कोषले नेपाल क्लियरिङ हाउस अन्तर्गतको नेसनल पेमेन्ट इन्टरफेस (एनपीआई) सिस्टम इन्टिग्रेट गरी कुमारी बैंकमार्फत अनलाइन भुक्तानीको व्यवस्था मिलाइएको हो । एन...