close

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिक उम्मेदवार छनोट गर्न आन्तरिक मतदान प्रक्रिया सुरु गरेको छ । शनिबार बिहान ७ बजेदेखि सुरु भएको यो मतदान प्रक्रिया आइतबार बेलुका ७ बजेसम्म चल्नेछ । पार्टीले आफ्ना सदस्यका लागि मोबाइल एपम...