काठमाडौं । कम्प्युटर एसोसिएसन अफ नेपाल महासंघ (क्यान महासंघ) को १५औं महाधिवेशन सम्पन्न भएको छ । महाधिवेशनबाट अध्यक्षमा सुनैना पाण्डे घिमिरेसहित अधिकांश कार्यसमिति सदस्य निर्विरोध निर्वाचित भएका छन् । योसँगै क्यानले आफ्नो इतिहासमा पहिलो पटक महिला नेतृत्व पाएको छ ।...