काठमाडौं । बालबालिकाका लागि राष्ट्रियस्तरको कोडिङ कम्पिटिसन हुने भएको छ । डिस्कभरी एजुकेसन नेटवर्क यूके र एडुटेकको सहयोगमा हुने कोडिङ कम्पिटिसनका लागि नेपालको ट्रेनिङ पार्टनरमा आईटी ट्रेनिङ प्रोभाइडर दूरशिक्षा रहेको छ । कक्षा २ देखि ९ सम्मका विद्यार्थीहरूलाई ल...