काठमाडौँ । कन्टेन्ट क्रिएटर र ब्रान्डबिचको सहकार्यलाई सहज बनाउने भिडिओ मार्केटिङ प्लेटफर्म ‘भिल’ (Veel) ले काठमाडौँको महाराजगञ्जमा आफ्नो कार्यालय विस्तार गरेको छ । नेपाली आईटी उद्यमी दिलीप ढकालले सन् २०२२ देखि अमेरिकाबाट सञ्चालन गर्दै आएको यो कम्पनीको नेपाल ...
