काठमाडौं । सुन्दर हरियाली पहाड, हिमाली दृश्य, सांस्कृतिक सम्पदा । अहिले यी सबै कैद गर्न ड्रोनको प्रयोग बढ्दो छ । चाहे व्यक्तिगत रूपमा होस् वा व्यावसायिक परियोजनामा, ड्रोनमार्फत भिन्न र आकर्षक दृश्य सजिलै खिच्न सकिन्छ । तर ड्रोन उडाउनुअघि केही महत्त्वपूर्ण कानुनी कुरा थाहा ...