close

काठमाडौँ । मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय (एम्बस्ट) ले डा. दिनेशराज भुजूलाई उपाध्यक्ष (शैक्षिक तथा अनुसन्धान) पदमा नियुक्त गरेको छ । विश्वविद्यालयको बोर्ड अफ ट्रस्टीले १ माघदेखि लागु हुने गरी भुजूलाई नियुक्ति दिएको हो ।  तीन दशकभन्दा लामो समयदेखि उ...