close

काठमाडौँ । ग्लोबल आईएमई बैङ्क लिमिटेडले किओस्क मसिनबाटै बैङ्क खाता खोल्न सकिने सेवा सञ्चालनमा ल्याएको छ । सरल, सहज र अत्याधुनिक बैङ्किङ सेवा प्रदान गर्ने उद्देश्य अनुरूप  ग्राहक आफैले बैङ्कको शाखा कार्यालयमा रहेको किओस्क मसिनबाट खाता खोल्न सकिने सुविधा उपलब्ध गराइएक...