close

काठमाडौँ । एन्ड्रोइड प्रयोगकर्ताहरूका लागि सबैभन्दा लोकप्रिय किबोर्ड एपमध्येको एक जीबोर्डले टाइपिङ अनुभवलाई अझ राम्रो बनाउन एउटा नयाँ अपडेटको तयारी गरिरहेको छ । एन्ड्रोइड पुलिसका अनुसार गुगलले जीबोर्डमा नयाँ कर्सर मोड (Cursor Mode) परीक्षण गरिरहेको हो । यो मोडले प्...