काठमाडौँ । एलन मस्कको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कम्पनी एक्सएआई विरुद्ध मस्ककै एक बच्चाकी आमाले गम्भीर कानुनी मुद्दा दायर गरेकी छिन् । एशले सेन्ट क्लेयर नाम गरेकी ती महिलाले कम्पनीको ग्रोक च्याटबटले उनको सहमति बिना यौनजन्य र शोषणकारी डिपफेक तस्बिरहरू सिर्जना गरेको आरो...
