काठमाडौँ । डिजिटल युगमा पत्रकारिताका चुनौती, मिथ्या सूचना र तथ्यजाँचको महत्त्वलाई समेटेर तयार पारिएका तीन ओटा पुस्तक शुक्रबार राजधानीमा सार्वजनिक गरिएको छ । सेन्टर फर मिडिया रिसर्च (सीएमआर) नेपाल र जर्नलिजम एकेडेमीद्वारा आयोजित एक कार्यक्रममा ‘डिजिटल युगमा पत्र...
