close

काठमाडौं । नेटाको अर्को विद्युतीय गाडी नेटा एक्सको मूल्य सार्वजनिक भएको छ । मङ्गलबार राजधानीमा सुरु भएको नाडा अटो शोका क्रममा नेपालका लागि कम्पनीको आधिकारिक वितरक सीजी मोटर्सले नेटा एक्सको आधिकारिक मूल्य सार्वजनिक गरेको हो । कम्पनीका अनुसार ४०० कम्फर्ट भेरियन्ट...