काठमाडौं । वाई-फाईकाे विकल्पमा नयाँ प्रविधि सार्वजनिक भएकाे छ । बार्सिलाेनामा हालै सम्पन्न मोबाइल वर्ल्ड कंग्रेस कार्यक्रममा 'प्योरलाइफाइ' नामक कम्पनीले लाइट एन्टेना मोड्युल सार्वजनिक गरेको हाे । यस प्रविधिलाई हाल विद्यमान वाई-फाईको विकल्पको रुपमा हे...