काठमाडौं । गुगल म्यापको फ्युल सेभिङ अर्थात् इन्धन जोगाउने फिचर नेपालमा पनि उपलब्ध भएको छ । प्रारम्भिक चरणमा सेप्टेम्बर २०२२ मा अमेरिका, क्यानडा र युरोपका लागि उपलब्ध सो फिचर अब नेपालमा पनि प्रयोग गर्न सकिने भएको हो । यो फिचरले प्रयोगकर्ताको इन्जिनको प्रकारको आधारमा इन्धन...