काठमाडौं । सामसङले घडीजस्तै बेर्न मिल्ने स्मार्टफोन बनाइरहेको खबर बाहिरिएको छ । फोल्डेबल स्मार्टफोन ल्याएर चर्चा बटुलेको सामसङले अब पहिलो रोलेबल (मोड्न/घुमाउन/बेर्न मिल्ने) फोन बजारमा ल्याउन लागेको हो । बाहिरिएको सूचना अनुसार यसका लागि सामसङले १२.४ इन्चको डिस्प्ले व...