काठमाडौं । ओपनएआईले ल्याएकाे एआईमा आधारित च्याटबट 'च्याटजीपीटी'काे अहिले विश्वभर चर्चा छ । तर धेरैलाई च्याटजीपीटी पछाडि क-कसकाे प्रमुख भूमिका छ भन्ने विषयमा जानकारी नहुन सक्छ । यसो त च्याटजीपीटीलाई ओपनएआईकै टिमले तयार पारेको चर्चा छ । तर, ओपनएआईमा...