close

काठमाडौं । एलन मस्कको ट्वीटरले हरेक प्रयोगकर्ताका लागि नयाँ नियम लागू गरेको छ । आफ्नै ट्वीटर ह्यान्डलबाट मस्कले स्पष्ट रूपमा 'प्यारोडी' उल्लेख नगरी अर्काको नाममा चलाइएका अकाउन्ट स्थायी रूपमा निलम्बित हुने घोषणा गरेका हुन् । एउटा फलो-अप ट्वीटमा उनले भनेका छन्, ...