close

काठमाडौं, १८ कात्तिक २०७९ । ताइवानी प्रविधि दिग्गज कम्पनी असुसले क्रियटर सिरिज अन्तर्गत दुई ओटा नयाँ ल्यापटप नेपाली बजारमा भित्र्याएको छ । शुक्रबार राजधानीमा एक विशेष कार्यक्रम आयोजना गर्दै कम्पनीले विशेषगरी क्रियटरहरूका लागि उपयुक्त दुई मोडेलका ल्यापटप सार्वजनिक गरेको ह...