close

काठमाडौं । चन्द्रमामा १५ दिन सूर्यास्त हुने भएपछि भारतीय अन्तरिक्ष अनुसन्धान संस्था (इसरो)ले चन्द्रयानको ल्यान्डर र रोभर 'स्लिप मोड' (निन्द्राको मुद्रा) मा राखेको छ । सोमवार सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै इसरोले विक्रम ल्यान्डर र प्रज्ञान रोभर एकसाथ स्लिप मोडमा र...