काठमाडौं । गत वर्षदेखि सुरु भएको टिकटक र फेसबुकबीचको समस्या अहिले पनि यथावत् नै छ । गत वर्ष अलिक कम थियो भने यो वर्ष फेसबुकलाई टिकटकसँग झन् धेरै समस्या भएको छ । चिनियाँ स्वामित्वको भिडिओ एप टिकटकले मार्क जुकरबर्गको सामाजिक सञ्जाललाई भित्रबाटै खाइरहेको छ, पहिले ...