close

काठमाडौं । गुगल, मेटा, ट्वीटर लगायतका ठूला कम्पनीहरूको समूहले अमेरिकास्थित टेक्सास राज्यले जारी गरेको सामाजिक सञ्जाललाई नियमन गर्न बनेको कानूनलाई प्रतिबन्ध लगाउन अदालतलाई आग्रह गरेका छन् । टेक्सासले हालै ‘सोसल मिडिया ल’ सार्वजनिक गरेको छ । नयाँ कानूनले ठूला साम...