close

काठमाडौं । सामाजिक सञ्जालमा म्यादी प्रहरी भर्ना सम्बन्धी भ्रमपूर्ण सूचना फैलिएको पाइएको छ । केही दिनदेखि फेसबुक लगायतका सामाजिक सञ्जालमा प्रहरी प्रधान कार्यालयको नाम दुरूपयोग गरी एक लाख १८ हजार म्यादी प्रहरी माग भएको भन्दै भ्रामक सूचना फैलिएको हाे । स्थानीय तह निर्व...